नेपाल फर्कने यात्रुले कति सुनका गहना लैजान पाइन्छ ?

लण्डन । त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरले विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा लैजान पाउने सुन गहना, मोवाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्था सार्वजनिक गरेको छ । आइतवार जारी सूचना अनुसार महिलाको हकमा ५० ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्न नपर्ने जनाएको छ । पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नु पर्दैन् । … Continue reading नेपाल फर्कने यात्रुले कति सुनका गहना लैजान पाइन्छ ?